FAQs Complain Problems

बसाइ सराइ दर्ता

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु. १०० मात्र
आवश्यक कागजातहरु: 

१. निवेदन 

२. बसाइ सरि आएको ठाउको प्रमाण पत्र

३. सम्बन्धित सबै परिवार सदस्यहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि साथै नागरिकता नलिएको हकमा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि