सूचना तथा समाचार

क्षमता अभिवृद्धि तालिम सम्पन्न

गोरखा नगरपालिकाको आयोजनामा र कारितास नेपाल, सि.आर.यसको सहयोगमा २ दिने (असोज १८ र १९) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ | उक्त तालिम पधादिकारी तथा कार्यपालिका सदस्यको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना भएको थियो | उक्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख राजन रा

कोखेआहले (वडा नं. २) मा शहरी स्वास्थ्य केन्द्रको शिलान्यास

कतार रेड क्रेससेन्ट तथा गोरखा नगरपालिकाको संयुक्त लगानी तथा यूएनडीपीको प्राविधिक सहयोगमा कोखेआहले शहरी स्वास्थ्य केन्द्र स्थापनाको लागि शिलान्यास भएको छ | गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले उक्त केन्द्रको शिलान्यास गर्नुभएको थियो | २ रोपनी ४ आना जग्गामा निर्

साझा सभा सम्पन्न

गोरखा नगरपालिकाको आयोजना र सोच नेपालको समन्वयमा साझा सभा आयोजना भएको छ | उक्त कार्यक्रमको अध्यक्षता  गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | उक्त कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी  श्रेष्ठ, नगरपालिकाका अन्य

सामाजिक जवाफदेहिताका औजारहरुका बारे २ दिने अभिमुखी कार्यक्रम सम्पन्न

गोरखा नगरकार्यपालिकाको सदस्यलाई २ दिने सामाजिक जवाफदेहिताका औजारका बारेमा तालिम दिईएको छ | गोरखा नगरपालिका र सोच नेपाल को संयुक्त आयोजनामा आयोजना भएको उक्त कार्यक्रम २०७५ भाद्र १७ र १८ गते संचालन भएको थियो | गोरखा नगरपालिकाको कार्यक्रम तथा योजनालाई पारदर्शी रुपमा अघि बढाऊन र नग

गोरखा नगरपालिका, QRCS र UNDP को संयुक्त WASH कार्यक्रम अन्तर्गत अस्पतालजन्य फोहोर मैला ब्यबस्थापन सम्बन्धि बिज्ञसंग अन्तरक्रिया कार्यक्रम

गोरखा नगरपालिका, QRCS र UNDP को सहकार्यमा संचालन भैरहेको WASH कार्यक्रम अन्तर्गत अस्पतालजन्य फोहोर मैला ब्यबस्थापन कार्यक्रम संचालन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो र अतिथिमा उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ हुनुहुन्थ्यो | साथै अन्य उपस्थि

बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा गरेको प्रगति र कार्यक्रमको विवरण पारदर्शी रुपमा समिक्षा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो | साथै  आ.

Pages