FAQs Complain Problems

संक्षिप्त परिचय

पदाधिकारीको विवरण
प्रमुख
नाम: कृष्ण ब. राना मगर 
फोन:९८५६०४०११२ 

उप(प्रमुख)

नाम: मसली माया थोकर 
फोन: ९८५६०७०३६३ 

प्रमुख प्रशासकीय अधिकृत

नाम: कृष्ण प्रसाद सुवेदी 
फोन: ९८५६०१८१११ 

 

नगरपालिकाको परिचय
नेपालअधिराज्यको करिव मध्ये भागमा अवस्थित, प्रदेश ४ मा पर्ने गोरखा जिल्लाको एकमात्र ऐतिहासिक नगरी गोरखा नगरपालिकाको गठन वि.स.२०५३ साल माघ १५ गते साविक गोरखकाली, रानिश्वारा र तारानगर गा.वि.स.हरूलाई समेटेर गरिएको हो । साथै नेपाल सरकार को मिति २०७१ साल मसिंर १६ को निर्णय अनुसार साविक फिनाम र नारेश्वर गा.वि.स तथा मिति २०७३ मंसिर २०   को निर्णय अनुसार ताप्ले र देउराली गाविस थप गरि यस न.पा.ले कुल १३१.८६ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ।
राजधानी काठमाण्डौदेखि १४१ कि.मि. पश्चिम र अमर सिं राजमार्गको आँवु खैरेनी तनहुँबाट २४ कि.मि. उत्तरमा पर्ने यस न.पा. को अधिकाँश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ ।
    
यस नगरपालिका आफैँमा भौगोलिक विविधताले सम्पन्न त छँदैछ यसका साथै यस न.पा. को कुन्दुरटार, तेह्र कि.मि. घुम्ति बजार, मैदान, पस्लाङ्ग, सतिपिपल, गोरखकाली दरवार, उपल्लोकोट, भिमसेन स्मारक आदि क्षेत्रबाट यस जिल्लाको उत्तर तर्फ रहेकामनास्लु, हिउँचुली र लार्केका साथै पश्चिमतर्फ लमजुङ्ग जिल्ला अन्तर्गत पर्ने लमजुङ्ग र वौद्घ हिमालका मनोरम दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको छ । वर्तमान नेपालको एकीकरणको सुत्रपात भएको यस जिल्लाको ऐतिहासिक धरोहर मध्ये गोरखा दरबार, गोरखनाथ मन्दिर, कालिका मन्दिर एवं तल्लो दरबार आदि यसै नगरपालिकाभित्र पर्दछन् । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिने वीरवीरङ्गनाहरू मध्ये बीसे नगर्चीको जन्म यस यसै न.पा.मा भएको थियो । 

सिमाना     
पूर्व ः शहिद लखन र भिमसेन गा.पा 
पश्चिम ः पालुङ्टार न।पा
उत्तर ः   सिरानचोक गा।पा 
दक्षिण   ः शहिद लखन गा।पा र तनहुँ जिल्ला

भौगोलिक अवस्थिति
अक्षांश: २७०५६’०३” उत्तरी आक्षश देखि २८०१३’०७” उत्तरी आक्षाश सम्म
     
देशान्तर: ८४०२३’ पूर्वी देशान्तर देखि ८४०३८’ पूर्वी देशान्तर सम्म

उचाई (समुन्द्र सतहबाट) ः समुन्दी सतहबाट ३२८ देखि १५२२ मिटरसम्म

हावापानी 

औसत तामक्रम अधिकतम – २५ डि.से. 
 न्यूनतम – १४ डि.से.
    
औसत वर्षा – १४९२ मि.मि.
 

राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश नं  ः ४
जिल्ला     ः गोरखा
विकास क्षेत्र  ः पश्चिमाञ्चल 
निर्वाचन क्षेत्र ः    २            
नगरपालिका  ः   गोरखा नगरपालिका
वडा संख्या    ः  १४
टोल विकास संस्था: २२३ 

मुख्यनदी खोला
मुख्यनदी        ः  मस्र्याङदी र दरौंदी
खोलाहरू    ः सिर्दी, लुदी, कर्णे खोला,  ज्यादुल खोला, गंगटे खोला र बेनी खोला, खाल्टे खोला, भालु खोला 

सम्क्षिप्त सारांश:

नाम

:

गोरखा नगरपालिका (साविक गाविस गोरखकाली, तारानगर , रानीस्वारा, फिनाम, नारेश्वर, ताप्ले र देउराली), गोरखा

स्थापना मिति

:

२०५३-१०-१५

क्षेत्रफल

:

१३१.८६ वर्ग कि.मी.

अवस्थिति

:

८४ २८" पूर्वी देशान्तर देखि ८४ ४२' पूर्वी देशान्तर र २७ ५४' १९" उत्तरी अक्षांसदेखि २८ ०२' ५९" उत्तरी अक्षांस

उचाई

:

समुन्दी सतहबाट ३२८ देखि १५२२ मिटरसम्म

जनसंख्या

:

महिला २७५२३ पुरूष २३१६१  जम्मा ५०६८४ 

परिवार संख्या

:

१३१२७ 

जनघनत्व

:

४२०.०५ प्रवकिमि 

घरधुरी संख्या

:

१३१४६ 

क)

पक्की घर

 

ख)

साधारण घर

 

ग)

कच्ची घर

 

साक्षरता प्रतिशत

:

९८ 

निरक्षर प्रतिशत

:

२ 

 

राजनितिक तथा प्रशासनिक विभाजन

सिमाना

:

पूर्वमा भिमसेन र शहिलखन गाउँपालिका, पश्चिममा पालुङ्टार नगरपालिका, उत्तरमा सिरानचोक गाउँपालिका र दक्षिणमा शहिद लखन गाउँपालिका र तनहुँ जिल्ला

प्रदेश नं.:              

 गण्डकी

जिल्ला सदरमुकाम

:

गोरखा नगरपालिका

निर्वाचन क्षेत्र नं

:

२ 

 

वडागत विभाजन: 

   वडा नं

 समावेश भएका साविक गा.वि.स./न.पा.

 साविक वडा

 जनसंख्या

 १ 

 ताप्ले

 ६,७,८,९ 

 २१४८

 २ 

 ताप्ले

 १,२,३,४,५ 

 २३६८

 ३ 

 गोरखा 

 १४,१५ 

 ३६९२

 ४ 

 गोरखा 

 १२,१३ 

 ३०९७

 ५ 

 गोरखा 

 ४ 

 २८५१

 ६ 

 गोरखा 

 १,३ 

 ७२९५

 ७ 

 गोरखा 

 २,५ 

 ४८३४

 ८ 

 गोरखा 

 ६,७

 ५६०८

 ९ 

 गोरखा 

 ८ 

 ४४५३ 

 १० 

 गोरखा 

 ९ 

 २८४८ 

 ११ 

 गोरखा 

 १० 

 ३२३५ 

 १२ 

 गोरखा 

 ११ 

 २७४१ 

 १३ 

 देउराली 

५,६,७,८ 

 ३२६३ 

 १४ 

 देउराली 

१,२,३,४,९ 

 २२५१ 

 

गोरखा नगरपालिकाको वडागत जनसंख्या:

वडा नं

पुरुष

महिला

जम्मा

घरपरिवार

९२८

१२२०

२१४८

५४७

१०१७

१३५१

२३६८

५७५

१५६३

२१२९

३६९२

१०२६

१३०९

१७८८

३०९७

७६६

१२७१

१५८०

२८५१

६६३

३५७५

३७२०

७२९५

२०८३

२१३४

२७००

४८३४

१३५०

२५३५

३०७३

५६०८

१६००

२३७३

२०८०

४४५३

९९१

१०

१३००

१५४८

२८४८

७०७

११

१४६५

१७७०

३२३५

७३९

१२

१२४२

१४९९

२७४१

६७७

१३

१४५४

१८०९

३२६३

८५८

१४

९९५

१२५६

२२५१

५६४

सम्भावित पर्यटकीय क्षेत्रहरु

  • गोरखकाली मन्दिर
  • पस्लाङ्ग-चौतारा (द्रव्य- शाहको राज्याभिषेक गरिएको स्थान)
  • सरस्वती आश्रम (रानी रत्नवतीले सम्वत १२६६ देखि संरक्षण गरेको बन)
  • माझकोट (गोरखकाली मन्दिर  र गोरखनाथ गुफा रहेको स्थान)
  • उपल्लो कोट (सूर्योदयको लागि प्रसिद्ध स्थान)
  • क्वीन पीक (स्नो गार्डेन रानीवन माथि)
  • रामशाह चौतारापार्क (रामशाहले न्याय दिने ढुङ्गोरहेको स्थान )
  • शिव पार्वती बनविहार पार्क (कालिका मन्दिरको उत्तरपट्टि)
  • गोरखनाथ गुफा ( पृथ्वीनारायण शाहले बरदान प्राप्त गरेको स्थान)
  • बोकर्लोक बेशी ( थूमे राजाहरुको राजभवन रहेको भनिएको स्थान)
  • लूदी-दामगाडे (बस वाक र सफारि पार्कको लागि प्रसिद्ध बन)
  • अबुवा-ढुङ्गागाडढे (मनोरम तथा सहसिक यात्रा)

महत्वपूर्ण मठ मन्दिर

१. गोरखकाली मन्दिर २. महादेवस्थान ३. गणेशस्थान
४. गोरखनाथ मन्दिर ५. विरिमकाली मन्दिर ६. सरस्वती मन्दिर (दुधकुण्ड समेत)
७. नामरुङगदेवी ८. बाराही मन्दिर ९. भिमशेन मन्दिर
१०. रंग महल ११. शित्तलपाटी १२. चौघेरा दरबवार
१३. तल्लो दरबार १४. रामेशवर मन्दिर १५. सोह्रखुट्टे पाटी
१६. राधा बल्लभेश्वर मन्दिर १७. विष्णु पञ्चायन १८. राज गणेश
१९. विद्या मन्दिर २०. देवोथान, (कट्टेलडाडा) २१. कृष्ण मन्दिर 
२२. हनुमान ढोका २३. श्रीकृष्ण मन्दिर  (नाङ्गलेपानी) २४. सीता पाइला

पाटी पौवाहरु

१. बाहुन पाटी २. धुनी पाटी
३. सोह्रखुट्टे पाटी ४. पौवा बन
५. नामरुङग पाटी ६. रत्नावती पौवा (रानी पौवा)

नदीनामाला तथा पोखरी

१. दरौदी नदी २. लुदीखोला ३. सिर्दी खोला
४. बेनीखोला ५. धोवीखोला ६. रानीपोखरी (पुष।प तीर्थ)

टार तथा बेसीहरु

१. कुन्दुरटार २. छेपेटार ३. देवीटार
४. आलीटार ५. पाँडेश्वारा बेसी ६. बोकर्लोक बेसी

शिक्षण संस्थाहरु

क्र.सं.

संस्था

सामु्दायिक

संस्थागत

क्याम्पस

बलविकास केन्द

४९

१७

आधारभूत  (१....३)

१७

आधारभूत  (१....५)

१४

आधारभूत  (१....८ )

 मा  वि (१....१० )

 मा  वि (१....१२ )

१२

सामुदायिक अध्ययन केन्द्र

 

सडक 

क्र.स.

सडकको विवरण

ईकाइ

आ.व.०७३÷७४ सम्म

ज्ञ

जम्मा सडकको लम्बाई

कि.मि.

५९४

द्द

कालो पत्रे

कि.मि.

४२

ग्राभेल

कि.मि.

४२

द्ध

कच्ची सडकको लम्वाई

कि.मि.

५१०

 

 

 

 

 

 

 

 

 

प्रमुख जात-जाति अनुसार जनसंख्या:

क्र.सं.

 

जात÷जाती

 

जनसंख्या

गुरुङ्ग

३४५२

ब्राहमण

६४९२

क्षेत्री

१०७६५

मगर

७८२३

नेवार

४४६७

 ६

सार्कि

४९८५

कामी

२८८३

तमाग

१२५३

कुमाल

२३४०

 

धर्म अनुसार जनसंख्या:

धर्म

 

जनगणना वर्ष    २०६८

   संख्या

हिन्दु

४४४८२

बौद्ध

२२३५

इस्लाम

१५७९

क्रिश्चियन

२२९५

किरात

प्रकृति

१८

अन्य

 

संचार सम्बन्धि विवरण:

क्र.स.

विवरण

संख्या

हुलाक कार्यालय

 

पुस्तकालय

सिनेमाहल

केवुल टि.भि. संचालक

दर्ता भएका समाचारपत्र

दर्ता भएका एफ.एम रेडियो

साईवर

कुरियर सेवा

खेल मैदानहरू

 

एफ.एम रेडियो:

क्र.सं.

एफ.एम. रेडियोको नाम

मेगाहर्ज

फोन नं.

च्वाइस एफ.एम.

९०.४

०६४४२०५९९

रेडियो गोरखा

९२.८

०६४४२१३९०

रेडियो मनास्लु

१०३.९

०६४४२१४८४

गोरखकाली एफ.एम.

९३.६

०६४४२१५६८

मातृभूमि एफ.एम.

९८.२

०६४४२१३६४

 

स्वास्थ्य संस्था सम्बन्धि विवरण:

स्वास्थ्य संस्थाको किसिम

संख्या

सरकारी अस्पताल

सामुदायिक अस्पताल

स्वास्थ्य चौकी

सामुदायिक स्वास्थ्य इकाई

दन्त उपचार केन्द

आयुर्वेद औसधालय

प्राइभेट अस्पताल

गाउँघर क्लिनिक

४३

खोप क्लिनिक

४३

शहरी स्वास्थ्य केन्द्र

प्राविधिक प्रशिक्षण केन्द

 

टेलिफोन विवरण

सि.नं.

सेवाको प्रकार

लाईन संख्या

एक्त्ल् टेलिफोन

१८४०

मोवाईल पोस्टपेड सिम

८००

मोवाईल प्रिपेड सिम

८०००

सिडिएम रिम

१,०००

सिडिएम फिक्स         फोन

१,०७०

ADSL INTERNET

५५०

 

खानेपानी

क) व्यत्तिगत : छैन
ख) सार्वजनिक धारा : १५०
ग) कुवा, पधेरा, इनार :  

फोहर मेला व्वस्थापन

कुचिकार : ३ 
दैनिक फोहर उत्पादन : ६  टन
डम्पीङ्ग साइट  :

ट्याकटर

टिप्पर 

:

१ 

सार्वजनिक शौचालय :

व्यापार तथा उद्योग विवरण

साना तथा घरेलु उद्योग : ३१
होटल : ३० 
पसल :  
साधरण : ३९
अन्य : २५३