गोरखा नगरपालिकामा सामुदायिक सरसफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ | गोरखा नगरपालिका र UNDP को साझेदारी तथा कतार रेड क्रेससेन्टको सहयोगमा संचालन हुने सामुदायिक सर-सफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्र