समाचार
घरबाटो प्रमाणित
लाग्ने समय:
तुरुन्तै (सर्जमिन गर्नु परेमा २ दिन सम्म)
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
१००००० सम्म रु.१००० (सो भन्दा माथि प्रति लाख रु.३००)
आवश्यक कागजातहरु:
*अनुसुची अनुसार निवेदन
*जग्गा धनी प्र.पुर्जा र लिनेदिनेको नागरिकताको प्रतिलिपि
*एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
*नापि नक्सा