FAQs Complain Problems

धारा जडान गर्दा सडक काट्न अनुमति/ धरौटी

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गोरखा नगरपालिका कार्यालय
सेवा शुल्क: 
अनुमतिको रु. १००० र धरौटी रु. २५०००
आवश्यक कागजातहरु: 

१. निवेदन 

२. नागरिकताको प्रतिलिपि 

३. निर्णयको प्रतिलिपि