FAQs Complain Problems

सम्बन्ध बिच्छेद

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु. १०० मात्र
आवश्यक कागजातहरु: 

१. सुचकको नागरिकताको प्रतिलिपि 

२. निवेदन 

३. विवाह दर्ताको प्रमाण पत्र