FAQs Complain Problems

समाचार

गोरखा नगरपालिकामा सार्वजनिक सुनुवाइ वारे सुचना

सूचना । सूचना ।। सूचना ।।।

गोरखा नगरपालिकाद्धारा आ.व. २०७२।७३ को दोस्रो चौमासिकमा सम्पन्न गरेका आयोजना, कार्यक्रम तथा प्रवाह गरेका सेवा सम्वन्धमा निम्न मिति,समय र स्थानमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पुर्ण नगरवासी दाजुभाई,दिदि वहिनी,जेष्ठ नागरिक, दलित,जनजाती,अपाङ्ग,सिमान्कृत समुदाय, टोल विकास सस्था, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, वाल क्लव,सञ्चाल,वाल संरक्षण समिति, पारालिगल समिति,अन्तरपार्टी महिला सञ्जाल, विद्यालय, युवा क्लव, सहकारी आमा समुह,महिला समुह,राजनैतिक दलका पदाधिकारीहरु उपस्थिती लागी हार्दिक अनुरोध छ ।
मिति २०७२।११।२८ सुक्रवार
समय ः दिउसो २.०० वजे
स्थान ः गोनपा ११ महेन्द्र उच्च मा वि को प्राङ्गण गोरखा ।
कार्यकारी अधिकृत