FAQs Complain Problems

गोरखा नगरपालिकाको १४ वटै वडा बाट सरसफाई कार्यक्रम सुरुवात

स्वच्छ, सफा एवं सुन्दर नगरपालिका नाराका साथ गोरखा को १४ वटै वडाबाट एकसाथ सरसफाई कार्यक्रम सुरु भएको छ। सम्बन्धित वडा अध्यक्ष्य ज्यु, वडा सदस्य ज्यु, नगरपालिकाका कर्मचारी तथा टोल सुधार समितिहरुको उलेख्य मात्रामा उक्त कार्यक्रम २०७४/११/१२ गतेबाट सुभारम्भ भयो। उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख राजन राज पन्त ज्युले यस कार्यक्रमले सरसफाई मात्र नभई फोहोर मैला बाट सर्न सक्ने हानिकारक रोग बाट पनि बच्न सकिने तथा सुन्दर र बाताबरण मैत्री नगरपालिका बनाउन समेत टेवा पुग्ने जनाउनु भएको छ।