समाचार
व्यक्तिगत घटना सिफारिस
लाग्ने समय:
तुरुन्तै (सर्जमिन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु.३००
आवश्यक कागजातहरु:
*सरोकारवाला व्यक्तीको निवेदनपत्र
*नगरिकताको प्रतिलिपी