FAQs Complain Problems

सूचना तथा समाचार

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

गोरखा नगरपालिकाले भब्य रुपमा २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । गोरखा नगरपालिकाको अगुवाई र विभिन्न संघसंस्थाको सहकार्यमा उक्त कार्यक्रम समापन भयो । गोरखा नगरपालिकाले पौष २६ गते र पौष २७ गते दुई दिन कार्यक्रम गरेको छ । पौष २६ गते प्रवचन तथा अन्तरक्रिया कार्यक्रम तथा पौष २७ गते

Pages