FAQs Complain Problems

समाचार

गोरखा नगरपालिकामा स्थायी पदपुर्तीका लागि आवेदन आह्वान सम्वन्धी सुचना

  यस नगरपालिकामा नगर परिषदबाट स्वीकृत दरबन्दि भित्र रिक्त रहेका निम्नानुसारका पदहरुमा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गनुपर्ने भएकाले निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ । विस्तृत सुचनाको लागि तलको लिङ्क खोल्न सकिनेछ।

 

प्रस्तुत सुचना  २०७२ जेष्ठ २५ गतेको नागरिक रास्ट्रिय दैनिकमा  प्रकाशित गरिएको छ।

Supporting Documents: